Insurance
Sub Index
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
December 11th 2025
0
1 views
0 shares
नेपाली शेयर न्यूज । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो।
उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी २८औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन, पुँजी बजार शिक्षा र सचेतनामा जोड
- सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासनको अनुमति
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा














