Sub Index

शेयर बजार

Manufacturing and Processing

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

December 16th 2025

0

0 shares

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाली शेयर न्यूज । रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट गरेको छ। कम्पनीले गत मंसिर २२ देखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। यसमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए, र सबै आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेको हुँदा बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको थियो। यसअनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ता शेयर प्राप्त गरेका छन्। बाँडफाँट प्रक्रियामा बाँकी रहेका ४६ कित्ता शेयर ती लगानीकर्तामा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ, जसअन्तर्गत २ हजार ३११ मध्ये ४६ जनाले ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech