नेपाली शेयर न्यूज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनी सचिव विनोदकुमार भुजेलका अनुसार, यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि, कम्पनीको २६औँ वार्षिक साधारण सभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।
Insurance
Sub Index
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
December 11th 2025
0
0 shares


Leave a Comment
Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट
Popular News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086
Email Us: [email protected]
Contact: 9803674997
Top News

नेप्सेमा 'वेट एण्ड वाच' को स्थिति: परिसूचक २७०५ विन्दुमा, अधिकांश उपसमूह राताम्मे

सर्वोत्तम पेन्ट्सको आईपीओ: आज बैंकिङ समयसम्म मात्र भर्न पाइने

असारको पहिलो दिन नेप्सेमा करेक्सन: परिसूचक २७११ विन्दुमा, अन्य समूहमा उच्च गिरावट

सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

नेप्सेमा झिनो सुधार: परिसूचक २७३६ विन्दुमा, कारोबार ४ अर्ब २९ करोड माथि

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट: नतिजा कसरी हेर्ने?
Popular News
- नेप्सेमा 'वेट एण्ड वाच' को स्थिति: परिसूचक २७०५ विन्दुमा, अधिकांश उपसमूह राताम्मे
- सर्वोत्तम पेन्ट्सको आईपीओ: आज बैंकिङ समयसम्म मात्र भर्न पाइने
- असारको पहिलो दिन नेप्सेमा करेक्सन: परिसूचक २७११ विन्दुमा, अन्य समूहमा उच्च गिरावट
- सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
- नेप्सेमा झिनो सुधार: परिसूचक २७३६ विन्दुमा, कारोबार ४ अर्ब २९ करोड माथि
- कालंगा हाइड्रोको आईपीओ बाँडफाँट: नतिजा कसरी हेर्ने?
- हिमालयन पावरको लिलामी शेयर: आजदेखि बोलपत्र खुला
- एभरेष्ट कलरको आईपीओ: आज बैंकिङ समयसम्म मात्र भर्न पाइने










