Nepse

शेयर बजार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

November 4th 2025

0

0 shares

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं। साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घटेर २,५९५.२४ विन्दुमा कायम भएको छ।


बजार घटेपनि आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँ (९.९८ प्रतिशत) ले बढेको छ।


त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य ९.२० प्रतिशत, बिन्द्याबासिनी हाइड्रोपावरको ६.३८ प्रतिशत, सम्पदा लघुवित्तको ५.५४ प्रतिशत र अभियान लघुवित्तको ५.०१ प्रतिशत ले बढेको छ।


नेप्सेमा देखिएको यो दोहोरो प्रवृत्तिले बजारमा विभिन्न कम्पनीको सेयरमा उछाल आएको देखाउँछ।

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech