Development Bank
Sub Index
बैंकिङ
कर्णाली डेभलपमेन्ट बैंकको २५ शेयरधनीको शेयर खारेज
November 21st 2025
0
9 shares
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद सेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम दुरुपयोग भएको पुष्टि भएपछि अवैध रूपमा देखिएको चुक्ता पुँजी घटाउने प्रक्रिया सुरु गरेको छ। बैंकका ३५ जना व्यक्तिले हकप्रद सेयर भुक्तानी गर्दा आफ्नै रकम प्रयोग नगरी निक्षेपकर्ताको रकम प्रयोग गरेको खुलेपछि ती व्यक्तिका नाममा रहेका सेयर खारेज गरी चुक्ता पुँजीमै समायोजन गर्न लागिएको हो।
सेयर खारेज भएपछि बैंकको स्वामित्व संरचना ठूलो मात्रामा प्रभावित हुनेछ। संस्थापक समूहका शेयरधनीको सेयर संख्या २१ लाख ३६ हजार कित्ताबाट घटेर २१ हजार ३६० कित्तामा सीमित हुनेछ। त्यस्तै, १२ हजार ८८४ कित्ता सेयर भएका एक शेयरधनीका सेयर १२६ कित्तामा झर्नेछ।
नेपाल राष्ट्र बैंकले २०८१ मंसिर १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन समूह नियुक्त गरेको थियो। त्यसपछि गरिएको सम्पत्ति तथा दायित्व मूल्याङ्कनले बैंकको चुक्ता पुँजी क्षय भइसकेको र सम्पत्तिले दायित्व नखाम्ने अवस्था देखाएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अवैध भुक्तानी गरिएको सेयर खारेजी र चुक्ता पुँजी समायोजन गर्ने निर्णयसँगै २०८२ कात्तिक १ गते सार्वजनिक सूचना प्रकाशित गरिएको बैंकले जनाएको छ।
Leave a Reply
Related News

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










