विचार/अन्तरवार्ता

शेयर लगानीकर्ता अग्रवाल भन्छन्,‘प्रिमियमको नाममा लोनको भारी बोकाउने काम मात्र भएको छ’

December 3rd 2025

0

0 shares

शेयर लगानीकर्ता अग्रवाल भन्छन्,‘प्रिमियमको नाममा लोनको भारी बोकाउने काम मात्र भएको छ’

नेपाली शेयर न्यूज । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रिमियम शेयर निष्काशन गर्दा ‘पुरानै खेलको दोहोरिने’ भन्दै बजार दीर्घकालीन रूपमा कमजोर बन्ने बताउँछन् । करिब एक वर्षदेखि स्थगित रहेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन प्रक्रिया पुनः सुरु भएसँगै अग्रवालले उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै कम्पनीलाई कानुनी प्रावधानअनुसार प्रक्रियालाई अघि बढाउन स्वीकृति दिएको हो । रिलायन्स स्पिनिङ मिल्सले लगभग एक वर्षअघि नै साधारण लगानीकर्ताका लागि प्रति सेयर रु. ८२०.८० को दरमा आईपीओ ल्याउने तयारी गरेको थियो। सो क्रममा संस्थागत लगानीकर्ताले भने प्रति सेयर रु. ९१२ मा लगानी गरिसकेका छन्। तर कानुनी विवादका कारण सर्वसाधारणका लागि जारी गर्ने प्रक्रिया रोकिएको थियो।

अग्रवालले भनेका छन्‘फेरि त्यही प्रिमियममा सुरु भएछ IPO, फेरि त्यही भ्रष्टाचारको खेल मार्केट छिटै मरुभूमि हुने छ। अहिले लोनको पैसाले थेकेको मार्केट लगानीकर्तालाई लोनको भारी मात्र बोकाउने काम भएको छ! IPO मात्र daily circuit लागेर बढ्छ र अरु बाँकी स्क्रिप्टहरूमा लगानीकर्ता धोति न टोपी भइसकेका छन्। अब लगानीकर्ताहरू नाङ्गिन मात्र बाँकी छन्। हेरौं कहिलेसम्म चल्छ यो टोपीको खेल?'

शेयर लगानीकर्ता अग्रवाल भन्छन्,‘प्रिमियमको नाममा लोनको भारी बोकाउने काम मात्र भएको छ’

Leave a Comment

Related News

चर्चित व्यवसायी दीपक भट्ट ललितपुरबाट पक्राउ: सम्पत्ति शुद्धीकरण र करोडौँको आर्थिक हिनामिनाको आरोप

चर्चित व्यवसायी दीपक भट्ट ललितपुरबाट पक्राउ: सम्पत्ति शुद्धीकरण र करोडौँको आर्थिक हिनामिनाको आरोप

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

नयाँ वर्ष २०२६ को  सम्पूर्ण शेयर लगानीकर्ताहरूमा  हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०२६ को सम्पूर्ण शेयर लगानीकर्ताहरूमा हार्दिक मंगलमय शुभकामना

 डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

डिजिटल वालेटमा अब ५० हजारभन्दा बढी रकम राख्न नपाइने

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

शेयर बजारमा धैर्यता र संयमता आवश्यकः निर्देशक पौडेल

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

गभर्नर भन्छन्,‘कोल्याटरल बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो’

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

सेयर बजार र अर्थतन्त्रमा यसको फाइदा

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech