नेपाली शेयर न्यूज/ सरकारले नगद कारोबारको सीमा घटाएको छ । मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ। यसअघि यस्तो सीमा १० लाख रुपैयाँ बराबर थियो । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता अभिवृद्धिका लागि सरकारले यसरी नगद कारोबारको सीमा तोक्ने गर्छ।
Development Bank
Sub Index
बैंकिङ
नगद कारोबारको सीमा घटाइयो, अब५ लाखमाथि अनिवार्य बैंकमार्फत
December 1st 2025
0
0 shares
Leave a Comment
Popular News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086
Email Us: [email protected]
Contact: 9803674997
Top News

सुस्त बन्यो बिहीबारको बजार: नाफा सुरक्षित गर्ने होडमा नेप्से २,८३३ बिन्दुमा झर्यो

सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?

धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फन्डलाई एकैसाथ निष्कासन अनुमति

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

धितोपत्र बोर्डबाट एकैसाथ ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो: कति र कसरी दिने आवेदन?
Popular News
- सुस्त बन्यो बिहीबारको बजार: नाफा सुरक्षित गर्ने होडमा नेप्से २,८३३ बिन्दुमा झर्यो
- सुनको भाउमा सामान्य वृद्धि: आज कतिमा हुँदैछ कारोबार?
- धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फन्डलाई एकैसाथ निष्कासन अनुमति
- युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- धितोपत्र बोर्डबाट एकैसाथ ३ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति
- सोपान फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुल्यो: कति र कसरी दिने आवेदन?
- नयाँ वर्षको सुरुवातमा नेप्सेको छलाङ
- हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा: व्यवसायी भट्ट र अग्रवालको घरमा पनि अनुसन्धान



















