Nepse

शेयर शिक्षा

शेयर बजार

Daily Market Update

बजार २,५८०–२,६००को डिमाण्ड जोनमा, सोमबारको कारोबार निर्णायक(भिडियोसहित)

December 14th 2025

0

0 shares

बजार २,५८०–२,६००को डिमाण्ड जोनमा, सोमबारको कारोबार निर्णायक(भिडियोसहित)

नेपाली शेयर न्यूज । नेपाली शेयर बजार हाल २,५८० देखि २,६०० को डिमाण्ड जोनमा पुगेको छ । अब सोमबारको बजार महत्वपूर्ण हुने र त्यसको दिशा निर्णयात्मक हुने देखिएको छ । यदि सोमबार बजारले २,५८० को स्तर तोड्यो भने २,५३५ सम्म झर्ने सम्भावना बढ्ने देखिएको छ ।

सोमबारको दिन बजारले वान आवर मुभिङ च्यानल ब्रेक गर्न सकेन भने पनि २५३५ को क्षेत्रमा पुग्ने सम्भावना बढ्नेछ । बजार ब्रेकआउट गर्न सफल भएमा नयाँ उचाइसम्म पुग्ने सम्भावना रहने छ ।

थप जानकारीका लागि तलको भिडियो सामग्री हेर्नुहोस्

बजार २,५८०–२,६००को डिमाण्ड जोनमा, सोमबारको कारोबार निर्णायक(भिडियोसहित)

Leave a Comment

Related News

शेयर बजारको कर सधैँका लागि 'फाइनल, सिल र डन': अर्थमन्त्री डा. वाग्ले

शेयर बजारको कर सधैँका लागि 'फाइनल, सिल र डन': अर्थमन्त्री डा. वाग्ले

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech