काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ । संस्थाले एक सूचना जारी गर्दै सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने जनाएको छ । संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Mutual Fund
लगानी अवसर
Sub Index
शेयर बजार
ऋणपत्र निष्काशन गर्दै निर्धन उत्थान लघुवित्त
November 23rd 2025
0
0 shares


Leave a Comment
Related News

शेयर बजारको कर सधैँका लागि 'फाइनल, सिल र डन': अर्थमन्त्री डा. वाग्ले

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?
नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट
Popular News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086
Email Us: [email protected]
Contact: 9803674997
Top News

सामान्य अंकले घट्यो नेप्से, कारोबार भने ४ अर्ब ५७ करोडमाथि

नेप्सेमा ३३ अङ्कको पहिरो: परिसूचक २७०१ विन्दुमा, कारोबार रकम ६ अर्ब पार

नेप्सेमा लगातार छैटौँ दिन हरियाली: परिसूचक २७२६ विन्दुमा, टर्नओभर ६.६७ अर्ब पार

सिंहदरबारमा प्रधानमन्त्री र धितोपत्र/बीमा प्रतिनिधिबीच वार्ता: नीतिगत सुधार र लगानीमैत्री वातावरणमा जोड

लगातार पाँचौँ दिन बजारमा हरियाली: परिसूचक २७१९ विन्दुमा, टर्नओभर ५.५१ अर्ब पार

सर्ट सेलिङको निर्देशनले बजारमा उत्साह: परिसूचक २६७७ विन्दुमा, २५९ कम्पनीको मूल्य बढ्यो
Popular News
- सामान्य अंकले घट्यो नेप्से, कारोबार भने ४ अर्ब ५७ करोडमाथि
- नेप्सेमा ३३ अङ्कको पहिरो: परिसूचक २७०१ विन्दुमा, कारोबार रकम ६ अर्ब पार
- नेप्सेमा लगातार छैटौँ दिन हरियाली: परिसूचक २७२६ विन्दुमा, टर्नओभर ६.६७ अर्ब पार
- सिंहदरबारमा प्रधानमन्त्री र धितोपत्र/बीमा प्रतिनिधिबीच वार्ता: नीतिगत सुधार र लगानीमैत्री वातावरणमा जोड
- लगातार पाँचौँ दिन बजारमा हरियाली: परिसूचक २७१९ विन्दुमा, टर्नओभर ५.५१ अर्ब पार
- सर्ट सेलिङको निर्देशनले बजारमा उत्साह: परिसूचक २६७७ विन्दुमा, २५९ कम्पनीको मूल्य बढ्यो
- धितोपत्र र बीमा कसुर मुद्दा: व्यवसायीद्वय भट्ट र अग्रवाललाई धरौटीमा छाड्ने आदेश
- आर्थिक वर्षको अन्तिम दिन सुधार: परिसूचक २५९७ विन्दुमा, बैंकिङ र बीमा क्षेत्रको साथ










