बैंकिङ

वित्तीय अनुशासनको पालना गर्न राष्ट्र बैंकको आग्रह

December 16th 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि गर्न आम नागरिकलाई आम्दानी, खर्च, बजेट, बचत र वित्तीय अनुशासनको पालना गर्न आग्रह गरेको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी सन्देशमा भविष्य सुरक्षित बनाउन नियमित बचत र योजनाबद्ध खर्च आवश्यक रहेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन अवस्था, आकस्मिक आवश्यकताका लागि तथा भविष्यका लक्ष्य पूरा गर्न अनिवार्य रूपमा बचत गर्नुपर्छ। यसले अनावश्यक खर्च नियन्त्रण गर्नुका साथै पारिवारिक तनावसमेत कम गर्न सहयोग पुग्ने बताइएको छ।

सन्देशमा आम्दानी र खर्चको स्पष्ट सूची बनाउने, मासिक बजेट तयार गर्ने, अनावश्यक खर्च नगर्ने, नियमित बचत गर्ने र आवश्यक परेमा मात्र ऋण लिने बानी विकास गर्न आग्रह गरिएको छ। लिएको ऋणको सदुपयोग गर्दै समयमै चुक्ता गर्नुपर्नेमा पनि राष्ट्र बैंकले जोड दिएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय अनुशासनको पालना गरेर सुरक्षित आर्थिक भविष्य निर्माण गर्न सबैलाई अनुरोध गरेको छ।

Leave a Reply

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech