अर्थतन्त्र
नासा सेक्युरिटिजसँग जोडिएर आएका समाचार भ्रामक
November 14th 2025
0
0 shares

काठमाडौं । नासा सेक्युरिटीज कम्पनी लिमिटेडले केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कम्पनी तथा यसको ग्राहकहरूको नाम जोडेर प्रसारित गरेको समाचार पूर्णरूपमा निराधार भएको स्पष्ट पारेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) वा नेपाल धितोपत्र बोर्डले नासा सेक्युरिटीजमा हालसालै छापा मारेको वा बयानका लागि बोलाएको भन्ने समाचारमा कुनै सत्यता छैन। कम्पनीले सबैलाई यस्ता समाचार र पोष्टहरूको भ्रममा नपर्न अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि नासा सेक्युरिटीजले नियमनकारी निकायको नीति र निर्देशनअनुसार आफ्नो सेवा सञ्चालन गर्दै आएको छ र कम्पनीका गतिविधिहरू पूर्णरूपमा कानुनी दायरामा छन्। कम्पनीले प्रति कोहीलाई आफ्नो गुनासो वा जिज्ञासा भएमा कार्यालय प्रमुख मदन पौड्यालसँग ९८५१०२५४११, ०१५९७००८४ मा वा [email protected] मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।
Leave a Reply
Related News

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने
बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी
मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति
आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै

शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन

युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।

एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
Popular News
- सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै
- शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला
- दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन
- युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।
- एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
- रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
- महुली लघुवित्तको संस्थापक सेयर बिक्री खुल्ला
- सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्री खुला










