अर्थतन्त्र

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

January 13th 2026

0

0 shares

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

Nepali Share News l

सुनचाँदीको बजारमा आज फेरि एकपटक ठुलो उछाल आएको छ। लगातार बढिरहेको मूल्यले आजसम्मकै सबैभन्दा महँगो विन्दु छोएको हो।

सुनको मूल्यमा भारी वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला १,८०० रुपैयाँको वृद्धि भएको छ। हिजो (सोमबार) प्रतितोला २,७४,७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २,७६,५०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

सुनसँगै चाँदीको भाउले पनि आज नयाँ उचाइ कायम गरेको छ। चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले बढेर ५,३४० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

१० ग्रामको बजार दर

महासंघले निर्धारण गरेको नयाँ दररेट अनुसार १० ग्राम सुन र चाँदीको मूल्य यसप्रकार छ:

  1. सुन (प्रति १० ग्राम): २,३७,०५५ रुपैयाँ
  2. चाँदी (प्रति १० ग्राम): ४,५७८ रुपैयाँ

अन्तर्राष्ट्रिय बजारमा देखिएको फेरबदलका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको व्यवसायीहरूको भनाइ छ।

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

Leave a Comment

Related News

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

 बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech