Nepse

शेयर बजार

नेप्सेमा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत

December 21st 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। आइतबार बैंकको ६ प्रतिशत बोनस शेयरअन्तर्गत ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।


बोनस शेयर सूचीकृत भएसँगै सम्बन्धित शेयरधनीको डिम्याट खातामा शेयर जम्मा भएपछि ती शेयर खरिद–बिक्री गर्न सकिनेछन्। सूचीकृत शेयर भोलिदेखि नेप्सेमा कारोबारका लागि खुला हुने बैंकले जनाएको छ।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech