काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
Micro Finance
Sub Index
विजय लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति
November 30th 2025
0
0 shares
Leave a Comment
Related News

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा
Popular News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086
Email Us: [email protected]
Contact: 9803674997
Top News

नेप्सेमा १०५ अंकको पहिरो

सरकारको ठूलो निर्णय: अब हप्तामा २ दिन बिदा, कार्यालय समय ९-५ बजेसम्म

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न: वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३.५० लाख कित्ता सेयर

१० वर्ष पुरानो निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याइने: खाता सक्रिय बनाउन बैंकमा भिड

चर्चित व्यवसायी दीपक भट्ट ललितपुरबाट पक्राउ: सम्पत्ति शुद्धीकरण र करोडौँको आर्थिक हिनामिनाको आरोप

"साताको अन्तिम दिन नेप्सेमा झिनो सुधार: ५.८२ अंकले बढ्यो बजार, रिलायन्स स्पिनिङको लगातार सर्किट"
Popular News
- नेप्सेमा १०५ अंकको पहिरो
- सरकारको ठूलो निर्णय: अब हप्तामा २ दिन बिदा, कार्यालय समय ९-५ बजेसम्म
- कालंगा हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न: वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३.५० लाख कित्ता सेयर
- १० वर्ष पुरानो निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याइने: खाता सक्रिय बनाउन बैंकमा भिड
- चर्चित व्यवसायी दीपक भट्ट ललितपुरबाट पक्राउ: सम्पत्ति शुद्धीकरण र करोडौँको आर्थिक हिनामिनाको आरोप
- "साताको अन्तिम दिन नेप्सेमा झिनो सुधार: ५.८२ अंकले बढ्यो बजार, रिलायन्स स्पिनिङको लगातार सर्किट"
- नेप्सेमा ७५ अंकको भारी गिरावट: २,८०० को मनोवैज्ञानिक बिन्दुबाट तल झर्यो बजार
- बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै










