लाभांश
October 9th 2025
0
14 views
0 shares
काठमाडौं । सिद्धार्थ बैंकले सेयर लाभांश घोषणा गरेको छ । सेयरधनिका लागि उक्त बैंकले लाभांश घोषणा गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर पारीत गरेको छ । जसअनुसार १०.५३ प्रतिशत नगद लाभांश घोषणा भएको छ । चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको उक्त बैंकको घोषित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि वितरण हुने छ ।
Oct 12 2025
Oct 17 2025