general

शेयर शिक्षा

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

December 13th 2025

0

0 shares

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

नेपाली शेयर न्यूज । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत रहँदै लगानी विविधिकरणमा ध्यान दिन आग्रह गरेको छ । बोर्डले लगानी विविधिकरण (Investment Diversification) ले लगानीमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै सूचित र सुरक्षित भएर लगानी निर्णय लिन अनुरोध गरेको हो ।

“Stay informed, stay protected” भन्ने नारासहित आयोजित सचेतना कार्यक्रममा लगानीकर्ताले एउटै क्षेत्र वा साधनमा मात्र लगानी नगरी विभिन्न साधनमा लगानी फैलाउनुपर्नेमा जोड दिइएको छ । बोर्डका अनुसार लगानी विविधिकरणले जोखिम व्यवस्थापनका साथै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्न मद्दत गर्छ । यो कार्यक्रम लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

Leave a Comment

Related News

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नयाँ निर्वाचनको सरगर्मी र पुँजी बजार: नेप्सेमा सुधार, तर कारोबार रकममा सुस्तता

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech