HydroPower
Sub Index
विकास हाइड्रोपावरको लक इन अवधि पुसमा सकिँदै, १.७७ लाख शेयर खुल्ने
December 10th 2025
0
13 views
0 shares
नेपाली शेयर न्यूज/ विकास हाइड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि यस वर्ष पुस २८ गते सकिन लागेको छ। कम्पनीको सामूहिक लगानी कोषले स्वामित्व गरेको १ लाख ७७ हजार २७५ कित्ता शेयर लक इन अवधि सकिन लागेका हुन्।
सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर कम्तिमा ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ। लक इन अवधि सकिएपछि यी सेयर बजारमा खुल्ने र लगानीकर्ताले खरिद–बिक्री गर्न सक्ने भएका छन्। कम्पनीले यसअघि लगानीकर्तालाई समयमै सूचना दिने प्रक्रिया पूरा गरेको छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














