Nepse
शेयर बजार
पूँजीबजार सुधार नभएको भन्दै आन्दोलनमा उत्रिँदै
December 10th 2025
0
11 views
0 shares

नेपाली शेयर न्यूज । शेयर बजार सुधार र नियामक निकायभित्र रहेको भनिएको नीतिगत भ्रष्टाचार अन्त्यको मागसहित जेनजी समूहका युवा तथा लगानीकर्ताहरूले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रदर्शन गर्ने भएका छन् । जेनजी युवाहरूको अगुवाइमा सेबोन कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाल धितोपत्र बोर्डमा व्याप्त नीतिगत भ्रष्टाचारविरुद्धको लडाइँमा संयुक्त रूपमा सहभागी हुँदै एकजुट हुन सबै लगानीकर्ता, युवा र सरोकारवालालाई आह्वान गर्दछौं ।’ समितिका अनुसार पूँजीबजार सुधारका मागहरू सुनुवाइ नभइरहेका कारण आन्दोलनमा उत्रनु परेको हो। उनीहरूले सेयर बजारमा देखिएको अनियमितता, नियमन कमजोरी र लगानीकर्तामैत्री नीतिको अभाव तत्काल सुधार गर्न सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका छन्।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














