लगानी अवसर
HydroPower
Sub Index
शेयर बजार
रिज लाइन इनर्जीलाई आईपीओ निष्काशनको अनुमति
December 8th 2025
0
5 views
0 shares

नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी प्रालिलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिएको छ । बोर्डको निर्णय अनुसार कम्पनीले अंकित मूल्य रु. १०० मा कुल २६ लाख ७ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गर्नेछ ।
कम्पनीको कुल सेयरको २० प्रतिशत सर्वसाधारण समूहका लागि उपलब्ध गराइनेछ भने बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको हातमा रहनेछ । निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले सम्हालेको छ । रिज लाइन इनर्जीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरेको छ । कम्पनीले आईपीओमार्फत प्राप्त रकमलाई आयोजना सञ्चालन तथा विस्तारमा प्रयोग गर्ने योजना बनाएको छ ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा















