Nepse
October 9th 2025
0
12 views
0 shares
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका कर्मचारीहरु अध्यक्षकाविरुद्ध आन्दोलित भएका छन् । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ तथा कार्यकारी निर्देशकको सवारीसाधन नियन्त्रणमा लिइ उनीहरुले सबै काम ठप्प पार्दै आएका छन् ।
यो समस्या अझै सुल्झीएको छैन । अध्यक्ष श्रेष्ठविरुद्ध नाराबाजी गर्ने जस्ता हर्कतहरु सेवोनमा भइरहेका छन् । लिँदै आएको सुविधा कटौती हुने र थप भुक्तानी समेत गर्नुपर्ने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
Oct 9 2025
Oct 17 2025
Oct 13 2025
Oct 17 2025