लगानी अवसर
HydroPower
Sub Index
शेयर बजार
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासनको अनुमति
December 11th 2025
0
3 views
0 shares

नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्डले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे छ। बोर्डले कम्पनीलाई आज आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता रु १०० अंकित मूल्यमा १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्नेछ। सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?

विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह

सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'

नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल

निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
Popular News
- थप ५ कम्पनीलाई पीईभीसी लाइसेन्स : ३२ कम्पनी पाइपलाइनमा
- हालसम्म ५६ कम्पनीको लाभांश घोषणा : कुनको कति ?
- विश्व लगानीकर्ता सप्ताह २०२५: लगानी विविधिकरणमा ध्यान दिन बोर्डको आग्रह
- सीआईबी भन्यो,'प्रभु मेनेजमेन्टसँग कुनै कारोबार भए दरखास्त दिनु'
- नेप्सेको कारोबारलाई नयाँ शिराबाट अघि बढाउनुपर्छः डा.चिरञ्जीवी नेपाल
- निभिक्स फर्मास्युटिकल्सको साधारणसभाः आईपीओ निष्कासन मुख्य एजेण्डा
- नेप्सेमा कामना सेवा र खानीखोलाको बोनस शेयर सूचीकृत
- भारतको म्युचुअल फन्ड सम्पत्ति ३.३ ट्रिलियन डलर पुग्ने अनुमान

















