लगानी अवसर
शेयर बजार
एसवाई प्यानलको पहिलो कारोबार ३१९ रुपैयाँ ८० पैसा
December 10th 2025
0
14 views
0 shares
नेपाली शेयर न्यूज । स्पेशल प्रि–ओपन सेसनमार्फत एसवाई प्यानल नेपाल लिमिटेडको पहिलो शेयर कारोबार नेप्सेमा भएको छ । कम्पनीको शेयर प्रति कित्ता ३१९ रुपैयाँ ८० पैसामा पहिलोपटक कारोबार भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर मिलाएर कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपैयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेंज तोकेको थियो। सोही रेंजअनुसार आजको स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको शेयर पहिलोपटक कारोबार भएको हो।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन, पुँजी बजार शिक्षा र सचेतनामा जोड
- सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासनको अनुमति
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा















